Total Pageviews

Sunday, December 5, 2010

दोस्रो गजल

 धेरै लाग्दो रहेनछ, सम्बन्ध यो बिग्रनलाई ।

अब तिमी पर्दैन भो दोबाटोमा पर्खनलाई
कुन बगैचामा सरेउ तिमी फुल भई फर्क्रनलाई ।

कसलाई दियौ हात तिम्ले म बाट छुटनलाई
यता वामे सर्दा सर्दै उता गई उफ्रनलाई ।

कोपिलानै मारी गयौ, नपाउदै फक्रनलाई
किन तिम्ले सुर कसेउ, पूर्व पश्चिम  फक्रनलाई ।

धेरै लाग्दो रहेनछ, सम्बन्ध यो बिग्रनलाई ।   
धेरै लाग्दो रहेनछ, सम्बन्ध यो बिग्रनलाई ।।

No comments:

Post a Comment